नेभिगेशन
सबै कुरा

आइतबार पनि नेप्सेको ओरालो यात्रा कायमै

काठमाडाैँ । आइतबार पनि नेप्सेले आफ्नो ओरालो यात्रालाई कायम नै राखेको छ । अघिल्ला दुई कारोबार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार ७.२४ अकंले घटेर बन्द भएको सेयर बजार आइतबार पनि घटेर २१३०.१८ को विन्दुमा पुगेको हो । त्यस्तै साताको पहिलो दिन कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबारको बजारमा ८ अर्ब १७ करोडको कारोबार भएकामा आइतबार भने घटेर ७ अर्ब ६७ करोडमा झरेको छ । बैँक तथा वित्तिय संस्थाको खराब रिपोर्टसँगै बजारले आफ्नो ओरालो यात्रा सुरु गरेको हो ।

Ncell
Extreme Energy

आइतवार सर्वाधिक कारोबार हुने कम्पनीको सुचिको पहिलो नम्बरमा हिमालयन रि–इन्स्युरेन्स कम्पनी रहेको छ भने आँखु खोला जलविद्युत कम्पनी लि. सर्वाधिक कमाउने कम्पनीको पहिलो नम्बरमा रहेको छ ।

त्यस्तै आइतबार हाइड्रो र अन्य उपसुचक बढ्दा सर्वाधिक गुमाउनेमा डेभलप्मेन्ट बैँक उपसुचक रहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेप्से परिसूचक १२.९६ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९६ अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई...
‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए । ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि बढ्न खोजेको र त्यसको सकारात्मक...
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...

भर्खरै