नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा सत्ता गठबन्धन दुवै उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धन दुवै उम्मेदवार विजयी भएका छन् । बिहिबार भएको निर्वाचनमा  गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्य क्लस्टरमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिला क्लस्टरमा जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचित ढुंगानाले ७ हजार ३ सय ७० मतभार ल्याए भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएकी हुन् ।

Ncell
Extreme Energy

मधेश प्रदेशमा एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झाले उम्मेदवारी दिएका थिए भने जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभा निर्वाचनमा मधेशका कुल १ सय ३६ पालिकाका सम्पूर्ण प्रमुख, उपप्रमुखले मतदान गरे भने १ सय ७ जना प्रदेश सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । मतदान नगर्ने एक सांसदमा लोसपाका  अभिराम शर्मा रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।