नेभिगेशन
सबै कुरा
राष्ट्रियसभा निर्वाचन :

कोशीमा एमालेकी महिला उम्मेदवार विजयी, गठबन्धनकी चम्पा कार्कीले व्योहोरिन हार

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनले हार व्योहोरेको छ  । बिहिबार भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइरालाले गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेकी रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी हुन्  ।

Ncell
Extreme Energy

स्थानीय तहका सत्तागठबन्धनका १७ जनप्रतिनिधि र प्रदेशका तीन सांसदले फ्लोर क्रस गर्दा सत्ता गठबन्धनकी उम्मदवारले हार व्योहोरेकी हुन् । उनी ९४ मत अन्तरले पराजित भएकी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।