नेभिगेशन
सबै कुरा

गण्डकी प्रदेशमा तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विजयी हुनेमा महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा, अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार र अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका हुन् ।

Ncell
Extreme Energy

शर्माले ३ हजार ६ सय ६०, देवकोटाले २ हजार ५ सय ५३ र परियारले ३ हजार ७ सय ७४ मतभारका साथ विजयी भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।