नेभिगेशन
सबै कुरा

रास्वपा सभापति रवि लामिछाने र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ । भारतको दुई दिने भ्रमणका क्रममा दिल्ली पुगेका राष्ट्रिय सभापति लामिछानेले त्यहाँ रहेका नेपालीको अवस्थाबारे राजदूत शर्मासँग छलफल गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतमा रहेका शुभेच्छुकले आयोजना गरेका कार्यक्रममा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने र उपसभापति डीपी अर्याल शनिबार नयाँ दिल्ली प्रस्थान थिए  । सो क्रममा भारतका लागि नेपाली राजदूतसँग नेपाल–भारतबीचको आर्थिक, सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउनेसहित भारतमा रहेका नेपालीको अवस्था, उनीहरूको तथ्यांक व्यवस्थित गर्नेबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

लामिछाने सोमबार बिहान नेपाल फर्किने छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।