नेभिगेशन
नेताका कुरा

सानेपामा ७ महिनापछि देउवा खेमाका नेताहरूको इन्ट्री (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा खेमाका नेताहरू करिब ७ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय समितिको बैठकमा सहभागी हुन नेताहरू आज सानेपा पुगेका हुन् ।

Ncell
Extreme Energy

पार्टीको संस्थापन पक्षले चौधौं महाधिवेशनबाट बनेको केन्द्रीय समितिका सदस्यहरुलाई केन्द्रीय सदस्यकै हैसियतमा बैठकमा बोलाएपछि उनीहरु सानेपा प्रवेश गरेका हुन् ।

निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष, निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेता ज्ञानेन्द्रबहादुर कार्की, सरस्वती अर्याल, ईश्वरी न्यौपाने, नैनसिंह महर लगायत सानेपा पुगिसकेका छन् ।

विशेष महाधिवेशनमा सहभागी नभएका र यसअघि केन्द्रीय समितिमा मनोनीत नभएका तथा देउवा पक्षमा लागेका नेताहरू पन्ध्रौँ महाधिवेशनको प्रक्रिया सुरु हुनुभन्दा ३ दिनअघि सानेपा पुगेका हुन् । 

congress6-1789635373.jpeg

congress5-1789635373.jpeg

congress12-1789635373.jpeg

congress4-1789635370.jpeg

congress2-1789635370.jpeg

congress-1789635367.jpeg

congress1-1789635367.jpeg

congress-9-1789635366.jpeg

congress-10-1789635366.jpeg

congress-11-1789635366.jpeg

congress-7-1789635365.jpeg

cognress3-1789635365.jpeg

congress-8-1789635365.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

सेनापति सिग्देलले भेटे चिनियाँ रक्षामन्त्री

चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव  हस्तान्तरण

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव  हस्तान्तरण

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज हस्तान्तरण गरिएको छ ।
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ ।