नेभिगेशन
सबै कुरा

मध्यपहाडी लोकमार्गबारे संसदमा चित्रबहादुरकाे दुखेसोः रोइकराई गर्दा पनि सरकारले सुनेन !

काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवंम सांसद चित्रबहादुर केसीले सरकारसँग रोइकराई गर्दा पनि मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको समस्या सुनुवाई नभएको गुनासो गरेको छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै केसीले लोकमार्गको बिहुँ खण्ड १५ वर्षदेखि अलपत्र परे पनि सरकारले चासो नदेखाएको बताएका हुन् । केसीले पुरानो ठेक्का तोडिएपनि नयाँ ठेक्का लगाउन सरकारी उदासीन भएको बताए ।

Ncell
Extreme Energy

उनले भने 'हिउँदमा धुलो र बर्खामा हिलोले त्यहाँ जनता आजित भए, मैले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा, रोइकराई गर्दा पनि सुनुवाइ भएन । सरकारले तुरुन्त ध्यान दियोस् ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।