नेभिगेशन
समाज

पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि आंशिक बादल लाग्ने सम्भावना छ।

Marvel
Extreme Energy

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। पछिल्लो मौसम प्रणालीका कारण विशेषगरी पश्चिम नेपालका हिमाली तथा पहाडी क्षेत्रमा मौसममा आंशिक परिवर्तन देखिने सम्भावना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाइँदैछ।
केराका बोटबाटै अतिरिक्त आम्दानी

केराका बोटबाटै अतिरिक्त आम्दानी

मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ।
घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।