नेभिगेशन
समाज

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा । तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो।

Marvel
Extreme Energy

अदालतका अनुसार बिदाको अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ। उक्त समयमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि सेवा उपलब्ध गराइनेछ।

अत्यावश्यक न्यायिक सेवा प्रभावित हुन नदिन सार्वजनिक बिदाका दिनमा समेत अदालत खुला राख्ने व्यवस्था गरिएको अदालतले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देवकोटाको ११८औँ जन्मजयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

देवकोटाको ११८औँ जन्मजयन्तीमा वासुदेव त्रिपाठी र निर्मल अर्याल सम्मानित

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती तथा नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ साहित्यकार वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याल सम्मानित भएका छन्।
एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा पोखरा र कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबार दुई खेल हुँदैछन्।
आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

आज गाईपूजा गरिँदै, मीठा परिकार खुवाएर गौमाताको आराधना

यमपञ्चक अर्थात् तिहारको चौथो दिन सोमबार गाईको पूजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाइँदैछ।
पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान...