नेभिगेशन
बजार

एक्स्ट्रिमको विन्टर अफरः क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

काठमाडौँ । जाडो मौसमलाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले उपभोक्तालाई आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन् ।

Marvel
Extreme Energy

योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । क्यूआर कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरी उपभोक्ताले स्वतः उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ । यसले उपभोक्तालाई एक्स्ट्रिमका विभिन्न स्वादको अनुभव लिनुका साथै आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्नेछ ।

नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता थप बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान

कम्पनीलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा उद्योग वाणिज्य संघ हेटौंडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईँलगायतले सम्मान गरेका...
टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण

यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना तथा पुनरुत्थानमा योगदान पुर्याउने लक्ष्य राखेका छन्। स्थानीय संस्थाहरूलाई आवश्यक आवागमन सुविधामा सहयोग पुग्दा उनीहरूले...
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नियुक्तिले समूहका कम्पनीलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले डिजिटल रूपान्तरणलाई विस्तार...
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...