नेभिगेशन
सबै कुरा

मेचीनगरमा स्थानीय र सशस्त्रबीच झडप, खुकुरी प्रहारबाट आधा दर्जन घाइते

झापा । झापाको मेचीनगर गैरीगाँउ स्थित सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा खुकुरी प्रहार भएको स्थानीयले दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरालाई प्राप्त भिडियोमा दुबै पक्षबाट ढुंगामुढा भएको देखिन्छ भने घटनास्थलमा खुकुरी प्रहार समेत भएको स्थानीय विजय चौधरीले बताए । घाइतेहरुलाई उपचारका लागि विएण्डसी अस्पताल लगिएको छ ।

Ncell
Extreme Energy

 झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले झडप भएको पुष्टि गरे । स्थानीयले सशस्त्र प्रहरी माथि आक्रमण गरेपछि प्रहरीले प्रतिरक्षा गर्दा घटना भएको उनले बताए । प्रजिअ बाँस्तोलाका अनुसार घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...