नेभिगेशन
सबै कुरा

रास्वपाको सचिवालय बैठक सकियो, सरकारका विषयमा निर्णय लिने जिम्मा लामिछानेलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक सकिएको छ । बुढानिलकण्ठमा बसेको बैठकपछि राजनीतिक परिस्थिति अनुसार पार्टी सभापति रवि लामिछानेले निर्णय लिन सक्ने एक सचिवालय सदस्यले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारमा जाने/ नजाने देखि, सरकार जाँदा कुन मन्त्रालय लिने भन्ने विषयमा सभापति लामिछानेले निर्णय लिनु हुने छ, ति नेताले भने सभापतिको निर्णयनै सचिवालयको निर्णय हुने छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन मन्त्री गौतमले ल्याएका दुई विधेयक अगाडि बढ्दै, के छ विधेयकमा ?

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ल्याएका दुई विधेयक संसदमा अगाडि बढ्दैछन् ।
किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ, जोखिम छैन– वडाध्यक्ष गुरुङ

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक  किम्रुङखोलाको बहाव आज बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ ।
भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

भदौ २४ मा देश जलाउनेहरू जेनजी थिएनन्, राष्ट्रका दुश्मन थिए : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू जेनजी नभई ‘नेपाल राष्ट्रका दुश्मन’ भएको टिप्पणी गरेका छन्।
रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् ।