नेभिगेशन
सबै कुरा

हावाहुरीले केरा खेतीमा लाखौँको क्षती

रौतहत । रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान यतिबेला चिन्तित छन् । गयराती आएको हावाहुरीले केराको बोटमा ठूलो मात्रामा क्षती पुर्याएपछी उनीहरु चिन्तित बनेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हावाहुरीले स्थानीय केशव दाहाल, बहादुर कार्की, भेष बहादुर भण्डारी, ज्ञान बहादुर पुलामी लगायत धेरै किसानले लगाएको केराखेती नष्ट गरेको हो । जसबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय जीवन कटुवालले  सिधाकुरालाई बताए। 

Ncell
Extreme Energy

केराको बजार राम्रो रहेको अवस्थामा  हावाहुरीले क्षती पुर्याएपछी कसरी लगानी उठाउने भन्‍ने चिन्तामा आफुहरु रहेको किसान केशब दाहालको भनाइ छ । ‘ऋण लिएर खेती गरेका गैँडाटारका हामी किसानको सपना हावाहुरीले सखाप बनाइदिएको छ ।’, स्थानीय केशब दाहाल बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जापानमा बढ्याे बेरोजगारी

जापानमा बढ्याे बेरोजगारी

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...