नेभिगेशन
सबै कुरा

दुग्ध विकास संस्थान घेराउ गर्न पुगेका दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ता (तस्विरहरु)

काठमाडौँ । केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्ताहरु आज दोश्रो पटक दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न   लैनचौर पुगेका छन् । बुधबार बिहानै संस्थानको कार्यालयमा घेराउ तथा तालाबन्दी गर्न पुगेका संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरूबाट लामो समयदेखि दुग्धको भुक्तानी पाउन बाँकी रहेका कारण संघ आन्दोलित बनेको छ ।

Marvel
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

राजा महेन्द्रले ‘स्वर्गकी अप्सरा’ मानेको ताल

बादलको घुम्टो उघारेर नीलो आकाशले धर्ती चियाउँदा राराको सौन्दर्य कुनै स्वप्निल संसारभन्दा कम देखिँदैन।
भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन कहाँकहाँ हुनेछ वर्षा ?

भाइटीकाको दिन नेपालको पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। कमजोर पश्चिमी वायुको प्रभाव र बंगालको खाडीबाट भित्रिन सक्ने जलवाष्पका कारण पूर्वी नेपालका केही क्षेत्रमा...