नेभिगेशन
सबै कुरा

अस्तव्यस्त कलंकी–चाबहिल चक्रपथ खण्ड (तस्विरहरु)

काठमाडाैँ । चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–चाबहिल विस्तारको कामको प्रगति ढिलाइ भएको छ। जसका कारण सो सडकखण्डमा धुलोधुवाका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चक्रपथको दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने र सर्भिस ट्रयाक खोल्ने काम भइरहेको छ भने केही क्षेत्रमा उक्त कार्य सकिएको आयोजनाले जनाएको छ। 

Ncell
Extreme Energy













प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।