नेभिगेशन
सबै कुरा

केटीसी ठगी प्रकरणः हाउजिङ व्यवसायी नरेन्द्र बज्राचार्यसहित ६ जना सञ्चालक पक्राउ

काठमाडौं ।  झण्डै ३ अर्ब रुपैयाँ ठगीको आरोपमा नाम चलेका ६ जना घर जग्गा व्यवसायीहरू पक्राउ परेका छन् । कलङ्कीमा निर्माणाधीन बहुउद्देश्यीय व्यापारिक भवन कंलकी ट्रेड सेन्टर (केडीसी) मा लालपुर्जा सहितको सटर उपलब्ध गराउने भन्दै रकम लिए ठगी गरेको आरोपमा काठमाडौँ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरी उच्च स्रोतकाअनुसार पक्राउ पर्नेहरुमा नरेन्द्र बज्राचार्य, राजेशकृष्ण सिंह श्रेष्ठ, शान्तिरमण पंगेनी, निरन्जन कुमार श्रेष्ठ, राजु मर्हजन र चिरञ्जीवी पौडेल रहेका छन् । ‘जिल्ला प्रहरी कार्यालय काठमाडौँले आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ उच्च स्रोतले भन्यो,‘ उनीहरूमाथि करोडौँ ठगीका आरोप छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...

भर्खरै