नेभिगेशन
सबै कुरा

ओखलढुंगामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

ओखलढुंगा । पहिरोमा पुरिएर ओखलढुंगामा  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी गाउँपालिका ५ सेर्नाकी ४० वर्षीया देवी खत्री रहेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गयराती गएको पहिरोले खत्रीको घर पुरेको हो । पहिरोले घर पुर्दा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका गाउँपालिकाका प्रमुख निशान्त शर्माले जानकारी दिए । घाइते मध्ये बाबुराम खत्रीको अवस्था चिन्ताजनक रहेको शर्माले बताए ।

Ncell
Extreme Energy

घटना घटेको थाहा पाउनासाथ प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनाको थप विवरण आउन बाँकि छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

कहाँ पुग्यो माथिल्लो त्रिशुली ३ ‘ए’को उद्धार ?

रसुवा बाढीबाट क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङमार्गमा फसेका कर्मचारी, मजदुर र उद्धारकाे लागि निरन्तर काम भइरहेको छ ।
शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

शिक्षक भानुभक्त राईको कुटपिटपछि हत्या, ११ जना पक्राउ

भोजपुरमा कुटपिटबाट शिक्षक भानुभक्त राईको हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।
बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा श्रमदान गर्न तयार छौँः सांसद राई

श्रम, संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवाको भोटेकोशीमा आएको बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा आवश्यकताअनुसार श्रमदान गरिने बताएका छन् ।
सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ– नेता शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट  प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।