नेभिगेशन
सबै कुरा

ओखलढुङ्गामा सुमो दुर्घटना, १ जना गम्भिर घाइते

काठमाडाैँ । धरानबाट ओखलढुङ्गा जाँदै गरेको सुमो दुर्घटना भएको छ । धरानबाट चालकसहित १२ यात्रु बोकेर ओखलढुङ्गा जाँदै गरेको को १ ज २८३५ नम्बरको सुमो मानेभञ्ज्याङमा दुर्घनामा परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मानेभञ्ज्याङ प्रहरीका अनुसार हिलेपानीबाट उकालाे (ओखलढुङ्गा) तर्फ जाँदै गरेको सुमो शुक्रबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । उक्त जीप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीको भनाई छ । जीपमा सवार १ जना गम्भीर घाइते र अन्यको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।