नेभिगेशन
सबै कुरा

सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला

काठमाडाैँ । काठमाडौँको सिनामंगलस्थित एक गेस्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन्। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीका अनुसार सिनामंगलको झर्ना गेस्ट हाउसमा बाजुरा घर भएर काठमाडौँ बस्दै आएका एक युवक र एक युवती मृत फेला परेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिकारीका अनुसार मृत फेला पर्नेमा २३ वर्षीय भरत बहादुर सार्की र २० वर्षीया करिश्मा सार्की रहेका छन् । उक्त गेष्ट हाउसको कोठा नम्बर ४०२ मा उनीहरु दुवैजना मृत फेला परेका हुन् । मंगलबारदेखि उक्त होटलमा बस्दै आएका उनीहरु शुक्रबार दिउँसो मृत फेला परेका हुन् । 

Ncell
Extreme Energy

लामो समयदेखि होटलको ढोका नखुलेपछि प्रहरी सञ्चालकले प्रहरी गुहारेको थियो । प्रहरी पुगेर ढोका खोल्दा महिलाको घाँटी काटिएको र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

दुुई वर्षीया छोरी भेलमा बगिन्, बचाउन जाँदा आमा पनि रहिनन्

पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि छ चुनौती

जल तथा मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित रसुवाको भोटेकोशी क्षेत्रमा वर्षाको समेत जोखिम रहेकाले खोज तथा उद्धारमा चुनौती आउन सक्ने जनाएको छ।
बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

बाढीपछि विभिन्न अस्पतालमा ३९३ शव, अधिकांशको पहिचान हुन बाँकी

भोटेकोशी–त्रिशूली–नारायणी नदीमा आएको बाढीपछि विभिन्न जिल्लाबाट संकलन गरिएका ३९३ शव विभिन्न अस्पताल तथा अस्थायी शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको पहिचान हुन बाँकी रहेको छ।