नेभिगेशन
सबै कुरा

क्लोज क्याम्पमा भएको छलफलको निष्कर्ष सुनाउँदै रास्वपाका समूह संयोजकहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्ब पार्टी (रास्वपा)को दुई दिने कार्यशाला आज बिहान ७ बजेदेखि नै सुरु भएको छ । आज हिजो दिनभर भएको छलफललाई निश्कर्ष प्रतुत भईरहेको पार्टी सचिवालयले जानकारी दिएको छ । सचिवालायका अनुसार हिजोको निष्कर्ष पेश गर्न १ घण्टाको समय दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेश गर्न भनिएको छ।  समूहलाई आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने पार्टीले जनाएको छ । 

Ncell
Extreme Energy

‘हिजो दिनभर समूहगत रुपमा विषय केन्द्रित भएर गहन छलफल भयो। छलफलबाट आएका निश्कर्ष र प्रस्तावलाई एकीकृत गरी प्रतिवेदनका रुपमा केन्द्रित समितिमा लगेर थप छलफल गर्छौं’, सह–प्रवक्ता प्रतिभा रावलले भनिन्,  ‘यो कार्यशालाले पार्टीलाई वैचारिक र सांगठनिक रुपमा सुदृढ गर्ने गरी योजना बनाउन सहयोग गर्ने छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...
खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणले गर्‍यो यस्तो आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न इच्छुक दातृ निकाय, विकास साझेदार, संघसंस्था, नागरिक समाज तथा...
बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढीपहिरोका कारण यी राजमार्ग तथा सडकखण्ड छन् अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध तथा प्रभावित भएका छन् ।