नेभिगेशन
सबै कुरा

आश्माकुमारी केसीले जितिन् मिस नेपाल २०२४ को उपाधि

काठमाडौँ । आश्माकुमारी केसी मिस नेपाल २०२४ को उपाधि जितेकी छिन् । २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी उपाधी जित्न सफल भएकी हुन् । आज गोदवरीको सनराइज हलमा फाइनल प्रतियोगिता सम्पन्न भएको थियो । मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावलले जितेकी छन् भने मिस नेपाल अर्थ भने सुमना केसीले जितेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव व्यवस्थापन गर्न नै सकस

शव व्यवस्थापन गर्न नै सकस

यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ ।
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।