नेभिगेशन
सबै कुरा

बागमती नदि किनारमा एक शव फेला

काठमाडौँ । बागमति नदी किनारमा एक अन्दाजी वर्ष उमेरका एक पुरुषको शव फेला परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त शव ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिकैको बागमती नदी किनारमा भेटिएको हो ।

Ncell
Extreme Energy

प्रहरीको बिहान भेटिएको शवको पहिचान भने हुन सकेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शव व्यवस्थापन गर्न नै सकस

शव व्यवस्थापन गर्न नै सकस

यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ ।
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।