नेभिगेशन
सबै कुरा

सेयर बजारमा १४५ अङ्कको करेक्सन, झण्डै २४ अर्बको कारोबार

काठमाडौँ ।  मङ्गलबार सेयर बजारमा ठूलो अङ्कको करेक्सन आएको छ। एक महिना देखि निरन्तर बढिरहेको बजारमा आज १४५ अङ्कको करेक्सन आएको हो । 

मङ्गलबार १४५. ०५ अर्थात ५.१८ प्रतिशतले घटेर सेयर बजार परिसूचक नेप्से २६ सय ५१ मा झरेको छ। आज दोस्रो बजारमा कुल २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

घटेको बजारमा १८८ कम्पनीको सेयर मूल्य घट्दा ८ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।  

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

नेप्से एक दशमलव ९४ अङ्कले घट्यो

आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२...
४१ अङ्कले घट्यो नेप्से परिसूचक

४१ अङ्कले घट्यो नेप्से परिसूचक

आजको कारोबारमा ३२५ कम्पनीको दुई करोड २२ लाख सात हजार १४२ कित्ता शेयर एक करोड ३० लाख ९५३ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ३३ करोड ३९ लाख...
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

आइतबार ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा रू १३ अर्ब सात करोड ५० लाख बराबरको...
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

सिडिएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको रु ८७ अर्ब, ४७ ऊर्जा कम्पनीको मात्रै रु ५३ अर्ब बराबरको र आइपिओको ‘पाइपलाइन’मा रहेका ४३ कम्पनीको रु ४१...

भर्खरै