नेभिगेशन
सबै कुरा

सांसद सिंहले आफ्नो एक वर्षको तलब अस्पतालाई दिए

हेटौंडा।  राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब हेटौंडा सामुदायिक आँखा अस्पताललाई दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार हेटौंडामा एक समारोहकाबिच नेत्र विशेषज्ञ सन्दुक रुइतको उपस्थितिमा सिंहले ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ अस्पताललाई हस्तान्तरण गरेका हुन् । 

Ncell
Extreme Energy

उनको एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा ३ लाख ८७ हजार थपेर अस्पताललाई हस्तान्तरण गरेका हुन् । 

उनले निर्वाचित भएपछि आफूले प्राप्त गर्ने एक वर्षको तलब अस्तपताललाई दिने प्रतिबद्धता गरेका थिए । 

सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।