नेभिगेशन
सबै कुरा

चार एआइजीको सरुवाः सिआइबीमा थापा,ज्ञवाली हेडक्वार्टर तानिए

काठमाडौँ । सरकारले ४ जान प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ । मंगलबार बसको मन्त्रिपरिषद् बैठकले केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)मा रहेका एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरूवा गरेको छ। उनीले पदको दुरुपयोग गरेको भन्दै अहिले प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेको एआइजी दिपक थापालाई सिआइबीमा सरुवा गरेको छ । 

Ncell
Extreme Energy

त्यस्तै, सुन तस्करी प्रकरण कमजोरी गरेको भन्दै प्रहरी प्रधान कार्यालय तानिएकी एआइजी किरण ज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ । 

उनको ठाउँमा एआइजी रामदत्त जोशीको सरुवा भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।