नेभिगेशन
सबै कुरा

काभा भलिबल : फाइनलमा नेपाल भारत भिड्दै, प्रधानमन्त्री ओली पनि हेर्न जाने

काठमाडौँ । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सेमिफाइनलमा नेपालले इरानलाई हराएर फाइनल प्रवेश गरेको थियो भने भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।

Ncell
Extreme Energy

यसअघि नेपाल र भारत समूह चरणको खेल खेलको थिए । उक्त  खेलमा नेपालले ३–२ को जित निकालेको थियो । 

यस्तै बुुधबार हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन् । 

खेल हेर्नका लागि प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।