नेभिगेशन
सबै कुरा

नुवाकाेटकाे सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौँ । नुवाकाेटकाे सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेकाे छ । रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर बेपत्ता भएको हो । 

उक्त हेलिकप्टर १ः५४ मा काठमाडौंबाट उडेको थियो । सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको थियो। एक प्रहरी अधिकृतका अनुसार अहिले शिवपुरी ७ स्थित सुर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । ‘दुर्घटना भएको ठाउँमा दनदनी आगो बलिरहेको छ । जान सकिएको छैन ।’

Dish Home
Global Ime Bank

दुर्घटना भएकोबारे शिवपु्री ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरे । उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

विद्युतीय माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका...
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब नाध्याे

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ ।
व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बर्षका लागि व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।