नेभिगेशन
सबै कुरा

नुवाकाेटकाे सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौँ । नुवाकाेटकाे सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेकाे छ । रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर बेपत्ता भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त हेलिकप्टर १ः५४ मा काठमाडौंबाट उडेको थियो । सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको थियो। एक प्रहरी अधिकृतका अनुसार अहिले शिवपुरी ७ स्थित सुर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । ‘दुर्घटना भएको ठाउँमा दनदनी आगो बलिरहेको छ । जान सकिएको छैन ।’

Marvel
Extreme Energy

दुर्घटना भएकोबारे शिवपु्री ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरे । उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...