नेभिगेशन
सबै कुरा

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : घटनास्थलबाट ४ पुरुष १ महिलाको शव निकालियो

काठमाडाैँ । नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचाैर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार  ४ पुरुष र १ महिलाको शव घटनास्थलबाट निकालिएकाे छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त हेलिकप्टर १ः५४ मा काठमाडौंबाट उडेको थियो । सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको थियो। दुर्घटना भएकोबारे शिवपुरी ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरे । उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको थियाे । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।