नेभिगेशन
सबै कुरा

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : मृतकमध्ये ४ जना चिनियाँ नागरिक

काठमाडौँ । नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा ४ जना चिनियाँ नागरिक सवार रहेको खुलेको छ । ती चिनियाँहरुलाई बोकेर क्याप्टेन अरुण मल्ल स्याफ्रुतर्फ उडेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेलिकप्टरले १ः५४ मा काठमाडौँबाट उडान भरेको थियो । उडान भरेको केही समयमै हेलिकप्टरसँगको सम्पर्क टुटेको थियो । उक्त अ‍ेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको छ । 

Ncell
Extreme Energy

हेलिकप्टरमा सवार पाइलटसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकाेटका सूचना अधिकारी डिएसपी तिलक भारतीले जानकारी  दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।