नेभिगेशन
सबै कुरा

दुर्घटनास्थलमा उद्धारमा जुटेको हेलिकप्टर बस्न सकेन

काठमाडाैँ । नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा उद्धार गर्न पुगेको प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर ल्यान्ड हुन सकेको छैन । दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर अवतरण हुन नसकेको हो । शिवपुरी गाउँपालिकाका वडा सचिव नारायण पाण्डेका अनुसार ‘हेलिकप्टर आकाशमै घुमिरहेको छ । प्रहरीहरु घटनास्थलमा पुगेका छन् ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार भएको दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारका लागि खटिएका प्रहरी अधिकृतका अनुसार मृत्यु हुनेका ४ पुरुष र १ महिलाको मृत्यु भएको हो । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।