नेभिगेशन
सबै कुरा

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः यस्तो छ घटनास्थलको अवस्था

काठमाडौँ । नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनास्थलमा उद्धारका लागि खटिएका इलाका प्रहरी कार्यालय सूर्यचौर शिवपुरीका एक प्रहरी जुनियर अधिकृतका अनुसार  ४ पुरुष र १ महिलाको शव घटनास्थलबाट निकालिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा पाइलट अरुण मल्ल र ४ चिनियाँ नागरिक रहेका छन् । 

Everest cinsult

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते दिउँसो ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सांसद पदको शपथ लिएर रास्वपाका नेताहरु (केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु) केन्द्रीय...
समस्याले झेलिएको मुसहर बस्ती, 'न व्यवस्थित घर, न शौचालय'

समस्याले झेलिएको मुसहर बस्ती, 'न व्यवस्थित घर, न शौचालय'

लहान नगरपालिका–१३ की भुटनीदेवी सदायले आफ्नो पीडा पोख्दै भने, “बस्ने घरकै टुङ्गो छैन, शौचालय कहाँ बनाउनु ? वर्षौंअघि सरकारले दिएको रिङ त छ, तर जग्गा नभएकै कारण अहिलेसम्म...
रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको थियो ।
भदौ २४ गते नेताको घरमा जलेका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छः सभापति थापा

भदौ २४ गते नेताको घरमा जलेका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छः सभापति थापा

मङ्गलवार नेपाली कांग्रेस आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधनका क्रममा पार्टी सभापति थापाले सो कुरा बताएका हुन ।