नेभिगेशन
सबै कुरा

हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । हेलिकप्टर बुधबार दिउँसो हेलिकप्टर दुर्घटना भएपछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद बैठकले छानबिनको लागि समिति गठन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले छानबिन गरेको समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेका छन् । त्यस्तै एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत तनुजा पाृेखरेल सदस्य रहेका छन् । समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।