नेभिगेशन
सबै कुरा

एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनाः सूर्यचौरबाट टिचिङ हस्पिटल ल्याइँदै मृतकका शव

काठमाडौँ । नुवाकोटको सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका ५ जनाको शव काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल पठाइएको छ । दुर्घटना स्थल नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरबाट महाराजगञ्ज पठाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आज दिउँसो भएको विमान दुर्घटनामा पाइलट अरुण मल्लसहित ४ चिनियाँ नागरिकको मृत्यु भएको थियो । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको थियो । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।