नेभिगेशन
सबै कुरा

काभा वुमन्स नेसन्स लिगको उपाधि भारतलाई

काठमाडौं । नेपाललाई हराउँदै काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले  जितेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सम्पन्न खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । 

Ncell
Extreme Energy

नेपालले पहिलो सेट २५-२३ ले जित निकाले पनि दोस्रो सेट १४-२५ ले भारतले हात पारेको थियो । फेरी नेपालले  तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि चौथो सेटमा भारतले २५-२१ ले जित निकाल्दा खेल पाचौं सेटमा पुगेको थियो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।