नेभिगेशन
सबै कुरा

नेपालका ९९ प्रतिशत भुभागमा विद्युत पुगेको छ : कुलमान घिसिङ

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका ९९ प्रतिशत भुभागमा विद्युत पुगको दाबी गरेका छन् । शुक्रबार आफ्नो दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवका अवसरमा पत्रकार सम्मेलन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आर्थिक वर्ष २०७२/७३ मा विद्युतिकरणकोे अवस्था करिब ५८ प्रतिशत मात्र थियो । ३  वर्षमा भएको उपलब्धिमध्ये विद्युतिकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको छ । ३ वर्षअघि करिब ८९ प्रतिशत रहेको विद्युतिकरण अहिले ९९ प्रतिशतमा पुगेको छ ।’, कार्यकारी निर्देशक घिसिङले भने, ‘८ वर्ष अघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।’

Ncell
Extreme Energy

त्यस्तै विकट बस्तीहरुको पहिचान गरि विद्युतिकरणको प्रकिया अघि बढिसकेको समेत उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...
बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६...
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

उनले भनेका छन् ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम...