नेभिगेशन
सबै कुरा

एक वर्षमा विद्युत निर्यात गरेर १७ अर्ब ७ करोड आम्दानी, १३ करोड खुद नाफा

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकाल सुरु भएपछि औपचारिक रुपमा विद्युतको निर्यात सुरु भएको बताएका छन् । शुक्रबार आफ्नो दोस्रो कार्यकालको तेस्रो वार्षिकोत्सवका अवसरमा प्राधिकरणको उपलब्धि सुनाउँदै उनले अघिल्लो आर्थिक वर्ष अर्थात २०८०/८१ मा विद्युत बेचेर करिब १३ करोड नाफा भएको तथ्यांक सार्वजनिक गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालले वर्खायाममा विद्युत निर्यात गर्ने र सुख्खायाममा आयात गर्ने गरेको बताउँदै उनले सो तथ्यांक सार्वजनिक गरेका हुन् । ‘मेरो दोस्रो कार्यकाल सुरु भएपछि विद्युतको आौपचारिक निर्यात सुरु भएको हो । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत निर्यात गरि १७ अर्ब ७ करोड रुपैँया आम्दानी भएको छ । वर्खायाममा दैनिक ७ सय मेटावाट भन्दा बढी विद्युत निर्यात भइरहेको छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले गत आर्थिक वर्षमा सुख्खायाममा नेपालले सोह्र अर्ब ९१ करोड रुपैँया बराबरको विद्युत आयात भएको बताएका छन् । ‘सुख्खायाममा नदीमा पानीको बहाव घट्ने हुँदा विद्युतको माग धान्न गाह्रो छ । तसर्थ गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ९१ करोड युनिट अर्थात सोह्र अर्ब ९३ करोड रुपैँया बराबरको विद्युत आयात भएको छ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...
बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६...
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

उनले भनेका छन् ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम...