नेभिगेशन
सबै कुरा

जब अनुगमनका क्रममा काठमाडाैँ महानगरले रेस्टुरेन्टकाे पानीमा किरा भेट्याे‍‍‍...

काठमाडौँ । काठमाडौँको अनामनगरमा रहेको किम्चि फास्टफुडमा मिनरल वाटरको बोतलभित्र किरा भेटिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

काठमाडौं महानगरको कानून तथा मानव अधिकार विभागले किम्चि फास्टफुडमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका सहभागीले पानी खान खोज्दा मिनरल वाटरको बोटलभित्र किरा भेटिएको हो । उक्त मिनरल वाटरको बोतलमा किम्चि फास्टफुड लेबल टाँसिएको छ ।

महानगरकै कार्यक्रममा राखिएको  मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरको खाद्य प्राविधिक सहित नगर प्रहरीलाई बोलाइएको थियो । महानगरको टोलीले उक्त बोतल सिल गरि महानगर लगेको छ । महानगरका खाद्य प्राविधिक अशोक पराजुलीले मिनरल वाटरको बोतलभित्र लार्भा जस्तो देखिने किरा भेटिएको पुष्टि भएको बताए । 

उनले उक्त बोतल महानगरमा लगेर परिक्षण गर्ने र  किम्चि फास्टफुड सञ्चालकलाई स्पष्टीकरण सोधि आवश्यक कारवाही हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...
बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६...
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

उनले भनेका छन् ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम...