नेभिगेशन
सबै कुरा

काठमाडौँको जोरपाटीमा धागो कारखानामा आगलागी

काठमाडाैँ । काठमाडौँको जोरपाटीको एक धागो कारखानामा आगलागी भएको छ ।​ जोरपाटीको नयाँ पार्टी चोकमा रहेको मनकामना उल कार्डी प्रालिमा आगलागी भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा रहेको सो धागो उद्योगमा शुक्रबार दिउँसो करिब साढे ४ बजेबाट आगलागी सुरु भएको हो । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार घटनास्थलमा अहिले ५० बढी नेपाल प्रहरी र नेपाली सेनाका २५ जनाको टोली खटिएको छ । स्थानीय र दमकलको सहयोगमा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । 

आगलागी भएको स्थानमा ५ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीको कारणबारे केही खुलेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको टोलीले हिलाम्मे अवस्थामा रहेकी बालिका शिरगङ्गा इचाई मगरको उद्धार गरेको हो । गम्भीर घाइते अवस्थामा भेटिएकी बालिकालाई हेलिकप्टरमार्फत रसुवा...
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ १० करोड सहयोग

आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धन गरिएका कम्पनी ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवं साझेदार कम्पनी अशोक लेल्याण्ड,...
बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

बाढी प्रभावितबारे प्रधानमन्त्री बालेन शाह: नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

सरकारले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ जना सुरक्षाकर्मी परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६...
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब सहयाेग

उनले भनेका छन् ‘विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम...