नेभिगेशन
सबै कुरा

राज्यका बिभिन्न निकायमा दलित समूदायको प्रतिनिधित्व माग गर्दै प्रदर्शन

काठमाडौँ । राज्यका बिभिन्न निकायमा दलित समूदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियानले नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई पनि सहभागीता गराउनुपर्ने भन्दै काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले राज्य सञ्चालनका बिभिन्न निकायमा दलित समूदायलाई घृणा गरिएको बताएका छन् । प्रदर्शनमा सहभागीहरुले राज्यका महत्वपूर्ण निकायमा दलित समूदायको प्रतिनिधित्व गर्नका लागि निरन्तरत दवाव दिने जनाएका छन् । दलित समूदाय हक अधिकार स्थापीत गर्नका लागि पनि राज्यका निकायहरुमा आफुहरुको उपस्थीति हुनै पर्ने उनीहरुको भनाइ छ । 

Ncell
Extreme Energy

प्रदर्शनका सहभागीहरुले, दलितलाई मन्त्री खै ?, दलितलाई बजेट खै ?, दलितलाई राजदूत खै ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।