नेभिगेशन
सबै कुरा

माइतीघर मण्डलामा झण्डा राखेको पोलमा चढेर हामफाल्ने प्रयास, प्रहरीद्वारा सकुसल उद्धार

काठमाडौँ । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा फहराइएको पोलमा चढेर हामफनल्न खोजेकी एक महिलाको उद्धार गरिएको छ । उनले पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् । उनको प्रहरीले सकुसल उद्धार गरेको छ । त्यसरी पोलमा चढेर आत्महत्याको प्रयास गर्ने महिला जुम्लाकी  सहारा शाही हुन् । २ वर्षसम्म लिभइन टुगेदरमा बसेको केटाले बिहे गर्न अस्वीकार गरेको भन्दै उनी १ महिनाभन्दा बढी समयदेखि माइतिघरमा आन्दोलनरत छिन् । आफ्नो कुराको सुनुवाई नभएपछि उनले पोलमा चढेर हामफाल्ने प्रयास गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

बालेन यसरी बन्नेछन् रास्वपा दलको नेता अनि प्रधानमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते दिउँसो ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सांसद पदको शपथ लिएर रास्वपाका नेताहरु (केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु) केन्द्रीय...
समस्याले झेलिएको मुसहर बस्ती, 'न व्यवस्थित घर, न शौचालय'

समस्याले झेलिएको मुसहर बस्ती, 'न व्यवस्थित घर, न शौचालय'

लहान नगरपालिका–१३ की भुटनीदेवी सदायले आफ्नो पीडा पोख्दै भने, “बस्ने घरकै टुङ्गो छैन, शौचालय कहाँ बनाउनु ? वर्षौंअघि सरकारले दिएको रिङ त छ, तर जग्गा नभएकै कारण अहिलेसम्म...
रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

रवि लामिछानेको अभियोग फिर्ता लिने निर्णयविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सी

सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णयविरुद्ध परेको रिटको सुनुवाई आज सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा भएको थियो ।
भदौ २४ गते नेताको घरमा जलेका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छः सभापति थापा

भदौ २४ गते नेताको घरमा जलेका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छः सभापति थापा

मङ्गलवार नेपाली कांग्रेस आयोजना गरेको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधनका क्रममा पार्टी सभापति थापाले सो कुरा बताएका हुन ।