नेभिगेशन
सबै कुरा

गायक प्रकाश तिमल्सिना मृत अवस्थामा भेटिए

काठमाडौं। गायक प्रकाश तिमल्सिना ललितपुरमा मृत फेला परेका छन् । शनिवार अपराह्न ललितपुर महानगरपालिका १९ भैँसेपाटीमा स्थ्ति डेरामा तिमल्सिना मृत भेटिएको प्रहरीले जनाएको छ । 

३५ वर्षीय तिमल्सिना सुतिरहेको खाटमा मुखबाट थोरै रगत बगिरहेको अवस्थामा मृत भेटिएका थिए । श्रीमतीसँगै बस्दै आएका तिमल्सिनाकी श्रीमती शनिवार भने विराटनगरमा थिइन् । अहिले उनी ललितपुर फर्कीसकेको प्रहरीले जनाएको छ । दृष्टिविहीन तिमल्सिनाले गायका प्रिय तिम्रो सिउँदोमा सिन्दूूर भर्न देउ लगायत दर्जौनौ गीत चर्चीत छन् । 

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम

रवि लामिछानेमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध आइरहेको छ : सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पार्टी सभापतिमाथि राज्यद्वारा लगाइएको फौजदारी अभियोगमा किर्ते र जालसाजीको गन्ध मज्जाले आइरहेको बताएकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै सांसद...
रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते जावलाखेल लगिने

रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।
गर्मी बढेसँगै बढ्यो खरबुजाको व्यापार (तस्विरहरु)

गर्मी बढेसँगै बढ्यो खरबुजाको व्यापार (तस्विरहरु)

गर्मी बढेसँगै काठमाडौँस्थित कालीमाटी फलफुल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । पछिल्लो एक हप्तायता दैनिक एक हजार किलोग्रामसम्म खरबुजाको बिक्री हुने एक व्यापारीले बताए ।
रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप

रविविरुद्ध उजुरी नदिएको अर्की उजुरीकर्ताको पनि खुलासा, प्रहरीले नाम दुरुपयोग गरेको आरोप

बुटवलको सुप्रिम सहकारीकी बचतकर्ताले पुजा न्यौपानेले आफ्नो नाम उजुरीकर्ताको रूपमा कसैलाई थुनाउनका लागि प्रयोग गरिएको भन्दै आपत्ति  जनाएकी छिन् । बुटवल प्रहरीले पूर्व गृहमन्त्री एवम् रास्वपा सभापति रवि...