नेभिगेशन
सबै कुरा

गायक प्रकाश तिमल्सिना मृत अवस्थामा भेटिए

काठमाडौं। गायक प्रकाश तिमल्सिना ललितपुरमा मृत फेला परेका छन् । शनिवार अपराह्न ललितपुर महानगरपालिका १९ भैँसेपाटीमा स्थ्ति डेरामा तिमल्सिना मृत भेटिएको प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

३५ वर्षीय तिमल्सिना सुतिरहेको खाटमा मुखबाट थोरै रगत बगिरहेको अवस्थामा मृत भेटिएका थिए । श्रीमतीसँगै बस्दै आएका तिमल्सिनाकी श्रीमती शनिवार भने विराटनगरमा थिइन् । अहिले उनी ललितपुर फर्कीसकेको प्रहरीले जनाएको छ । दृष्टिविहीन तिमल्सिनाले गायका प्रिय तिम्रो सिउँदोमा सिन्दूूर भर्न देउ लगायत दर्जौनौ गीत चर्चीत छन् । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...