नेभिगेशन
सबै कुरा

एनसेलको नेटवर्क डाउन

काठमाडौँ । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा समस्या आएको छ । सोमबार दिउँसोबाट देशभरी एनसेलको नेटवर्क डाउन भएको हो। नेटवर्कमा समस्या आउँदा एनसेलमा फोन नलाग्ने, मेसेज नजाने, डेटा नचल्ने लगायतका समस्या देखिएका छन्।

सेवा अवरुद्ध बारे एन्सेलले एक सुचना जारी गर्दै आफूहरुको नेटवर्कमा समस्या आएको बताएको छ । त्यस्तै नेटवर्कमा आएको प्राविधिक समस्या समाधान गर्न लागि रहेको जानकारी गराएको छ । 

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
८ वर्षयता नक्कली लाइसेन्सदेखि जग्गाधनी पूर्जासमेत बनाउने गिरोह पक्राउ (तस्विरहरु)

८ वर्षयता नक्कली लाइसेन्सदेखि जग्गाधनी पूर्जासमेत बनाउने गिरोह पक्राउ (तस्विरहरु)

काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कीर्ते कागजात बनाउने कारखानामा नेपाल प्रहरीले छापा मारेको छ । तारकेश्वर नगरपालिका–७ स्थित फुटुङमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक...
टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै...
राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गर्भनर बनाऔँः अमरेश कुमार सिंह

राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गर्भनर बनाऔँः अमरेश कुमार सिंह

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन् ।
गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूसँगै चुनाव लडेर हारेको मान्छेलाई सरकारले गभर्नर बनाउन लागेको भन्दै विरोध जनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले राजनीतिक दलको पदाधिकारी...

भर्खरै