नेभिगेशन
सबै कुरा

एनसेलमा आएको समस्या समाधान

काठमाडौँ । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा आएको समस्या समाधान भएको छ । सोमबार दिउँसोबाट देशभरी एनसेलको नेटवर्क डाउन भएको थियो । नेटवर्कमा समस्या आउँदा एनसेलमा फोन नलाग्ने, मेसेज नजाने, डेटा नचल्ने लगायतका समस्या देखिएको थियो । अहिले भने समस्या समाधान भैसकेको सूचना जारी गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणः पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको पद स्वतः निलम्बन

टेरामक्स प्रकरणमा मुछिएका पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै...
राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गर्भनर बनाऔँः अमरेश कुमार सिंह

राजनीतिक दलको कार्यकर्तालाई हैन कामु गभर्नरलाई गर्भनर बनाऔँः अमरेश कुमार सिंह

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन् ।
गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

गभर्नरको लाइनमा रहेका विश्व पौडेलप्रति हरि ढकालको कटाक्ष, ‘मसँगै चुनाव लडेर हार्ने अनि गभर्नर बन्न तम्सिने?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आफूसँगै चुनाव लडेर हारेको मान्छेलाई सरकारले गभर्नर बनाउन लागेको भन्दै विरोध जनाएका छन् । बिहीबारको प्रतिनिधिसभामा बोल्दै सांसद ढकालले राजनीतिक दलको पदाधिकारी...
टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

भर्खरै