नेभिगेशन
सबै कुरा

पर्सामा दुधेश्वर महादेव मन्दिर दर्शन गरेर फर्किदा ट्याक्टर पल्टेर चालकको मृत्यु

वीरगंज । पर्साको राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने दुधेश्वर महादेव मन्दिरमा भाथा मेला हेर्न गएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेला हेरेर यात्रु सहित जगरनाथपुर २ स्थित सुगौलीबाट टिहुकी फर्किने क्रममा प्रदेश २(०३(००१ त ५३३९ नम्बरको ट्याक्टर पल्टेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय प्रेम मुखिया रहेका छन्। 

Ncell
Extreme Energy

प्रहरीका अनुसार ट्याक्टर नहरमा उल्टो पल्टिँदा चालक च्यापिएर मृत्यु भएको हो। ट्याक्टरमा सवार अन्य व्यक्ति सामान्य अवस्थामा रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा  २७ करोड ३३ लाख सहयोग संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ घण्टामा २७ करोड ३३ लाख सहयोग संकलन

अर्थमन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामा विभिन्न १० वटा निजी संघसंस्थाबाट २७ करोड ३३ लाख संकलन भएको छ ।
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो

प्रहरीका अुनसार, रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, गोरखामा ३०, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो।