नेभिगेशन
सबै कुरा

सिंहदरबार प्रवेश गर्न अघि बढेका सहकारी पीडितमाथि लाठी प्रहार

काठमाडौँ । काठमाडौँको भद्रकालीमा सहकारी पीडितहरुको आन्दोलनलाई प्रहरीले हस्तक्षेप गरेको छ । उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिभिन्न सहकारीको ठगीमा परेका पीडितहरुले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका थिए । उनीहरु सिंहदरबार भित्र प्रवेश गर्ने भन्दै शान्तिबाटीका बाट अघि बढेका थिए । सो क्रममा प्रहरीले उनीहरुलाई भद्रकालीमै रोकेको हो । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

जापानका लागि राजदूत सिफारिस भएका जिज्ञान कुमार थापाले फिर्ता लिए नाम

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार जापानका लागि राजदूतमा सिफारिस भएका थापाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको थियो । तर, जापानसँग जोडिएका स्वार्थ बाझिन सक्ने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) विषयमा थप...
भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

भोटेकोशी बाढीः डिएनएमार्फत शव पहिचान कार्य कहाँ पुग्यो ?

उनले बाढीको घटनापछि १६ वटा मोबिलाइजेसन टोली गठन गरी फोकल पर्सनहरू तोकेर खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू भइरहेको बताए । दुई वटा ल्याबमार्फत डिएनए सङ्कलन तथा प्रोफाइल...
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको चाबहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका...