नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री स्वदेश फिर्ता (फोटोफिचर)

१३ असोज, काठमाडौं । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । 

Dish Home
Global Ime Bank

प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल फर्किएका हुन् । उनलाई सिचुवान प्रान्तका उच्च अधिकारी, नेपालका लागि चिनियाँ राजदूतलगायतले बिदाइ गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा

भिजिट भिसा प्रकरणमा संसदमा कांग्रेस, एमाले, माओवादी भर्सेस रास्वपा

रास्वपा र राप्रपाको विरोधका बिचनै सहभामुख देवराज घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देन, रास्वपाका मनिष झालाई बोल्ने समय दिएका थिए ।
मन्त्रालयका महत्वपूर्ण विभागमा काम गरिरहेका सहसचिवलाई अध्यागमन पठाएको हुँः गृहमन्त्री

मन्त्रालयका महत्वपूर्ण विभागमा काम गरिरहेका सहसचिवलाई अध्यागमन पठाएको हुँः गृहमन्त्री

विपक्षीको अवरोधका बिच रोष्टम पुगेका गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालयमा महत्वपूर्ण विभाग सम्हालेका सहसचिवलाई अध्यागमन पठाएको बताएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले अहिले भ्रष्टाचारमा मुछिएका सहसचिव आफूले...
मनिष झा को प्रश्नः चोरलाई चोर भन्न नपाउने ?

मनिष झा को प्रश्नः चोरलाई चोर भन्न नपाउने ?

हमपे इल्जाम ए हे कि चोरको क्यु चोर काहा ? तु ने क्यु सही बात कही ? काहे न कुछ और काहा ?
माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसँग लुटतन्त्रका लागि सम्झौता गरेको आरोप लगाएका छन् । भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आफूहरुले सरकारसँग...