नेभिगेशन
सबै कुरा

साफ महिला च्याम्पियनसिपः बंगलादेशलाई फेरि १ गोलको अग्रता

काठमाडौँ । २०२४ फुटबल प्रतियोगिताको फाइनल खेलमा बंगलादेशले फेरि गोल गरेको छ । नेपाल २–१ ले पछि परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलको ८० मिनेटमा गोल गर्दै बंगलादेशले १ गोलको अग्रता लिएको हो । खेलेको देस्रो हाफमा बंगलादेशले गोल गर्दै अग्रता लिएको थियो । त्यसपछि अमिसा कार्कीले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकप फुटबल लक्षित एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन”अभियान, ग्राहकलाई सुनको बल जित्ने अवसर

विश्वकप फुटबल लक्षित एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन”अभियान, ग्राहकलाई सुनको बल जित्ने अवसर

कम्पनीका अनुसार “स्क्यान मा सुन” अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने विश्वास लिइएको छ ।
‘फिफा विश्वकप २०२६’ का खेलहरु नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने

‘फिफा विश्वकप २०२६’ का खेलहरु नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत प्रसारण हुने

गत शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो । नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल...
महिला गोल्डकपको उपाधि पुलिस क्लबलाई

महिला गोल्डकपको उपाधि पुलिस क्लबलाई

उपाधि विजेता पुलिसले रु पाँच लाखसहित ट्रफी पुरस्कार पाउँदा उपविजेता आर्मीले रु तीन लाखमा चित्त बुझायो । पेनाल्टीमा पुलिसका लागि रेखा पौडेल, समीक्षा घिमिरे, पूजा राना, सविना चौधरी...
लालीगुराँसद्वारा चित्लाङ एफसी १–० पराजित

लालीगुराँसद्वारा चित्लाङ एफसी १–० पराजित

बिहीबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्स सातदोवाटोेमा भएको खेलमा लालीगुराँसले चित्लाङबिरुद्ध १–० को महत्वपूर्ण जित निकालेको हो । लालीगुराँसको जितमा एकमात्र निर्णायक गोल अब्दुल युसुफ हाउलेले खेलको ४९ औं मिनेटमा...