सिधाकुराका लेखहरु
एक सातामै प्रदीप अधिकारीविरुद्ध दाेस्राे भ्रष्टाचार मुद्दा
नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दोस्रो भ्रष्टाचारको मुद्दा विशेष अदालत पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधसभा उम्मेदवारका लागि आवेदन दिन रास्वपाको आह्वान
आइतबार, मंसिर २१, २०८२
५ पूर्वमन्त्री, १० जना पूर्वसचिवसहित ५५ जना विरुद्ध ८ अर्ब भ्रष्टाचारको अभियोग
उनीहरु विरुद्ध ८ अर्ब रुपैयाँ विगो कायम गरेर मुद्दा चलाउने निर्णय भएको अख्तियारले जनाएको छ । शुक्रबार भएको सो निर्णय बमोजिम आज... आइतबार, मंसिर २१, २०८२
युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन
गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटना बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव... आइतबार, मंसिर २१, २०८२
मधेस प्रदेशमा तीन मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथग्रहण
मुख्यमन्त्री यादव मधेस प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांगे्रस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी... आइतबार, मंसिर २१, २०८२
गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
“आज हामी सबैका लागि अत्यन्त पीडादायी दिन हो”, मुख्यमन्त्री सावन्तले विज्ञप्तिमा उल्लेख गरेका छन्, “२५ जनाले ज्यान गुमाउनुभएको छ र छ जना... आइतबार, मंसिर २१, २०८२
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमतामा वृद्धि
“सुरुङको आकार, हेड (विद्युत्गृह र बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति... आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
पार्टीको बागमती प्रदेशका इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट भएर जानुपर्ने आवश्यकता महसुस गराउने... आइतबार, मंसिर २१, २०८२
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल
श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरमा आइतबारदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को सुभारम्भका अवसरमा ... आइतबार, मंसिर २१, २०८२
कालीमाटीमा सुन्तलाको व्यापार, पाँच केजीको मूल्य रु २५० देखि ५५० सम्म(तस्बिरहरु)
कालिमाटीमा सुन्तला ग्रेडिङ अनुसार प्रति ढाग (५ केजी) को २ सय ५० रुपैयाँ देखि ४ सय र ५५० मा बिक्री भई रहेको... आइतबार, मंसिर २१, २०८२
सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः आँखाका बिरामीले अब काठमाडौँ जानु नपर्ने
यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरिरहेको छ । अस्पतालमा आँखा उपचारका ती उपविशिष्टिकृत सेवा थालनी भएमा... आइतबार, मंसिर २१, २०८२
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ, आजै मन्त्रीमण्डल विस्तारको तयारी
आइतबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण कार्यक्रममा मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथग्रहण गराएका हुन ।... आइतबार, मंसिर २१, २०८२
राजनीतिको इपिसेन्टर नख्खु कारागार !
आइतबार, मंसिर २१, २०८२
विहान ५ बजे किन चल्यो हेटौंडाका घर टहरामा डोजर ?
आइतबार, मंसिर २१, २०८२