नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार कप्तानगञ्जका २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा आज न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका तीन वटा वडामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले दिउँसो २ बजेदेखि लागु हुने गरी...
पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरे पनि भीड घटेको छैन ।
सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

सुनसरी घटनालाई लिएर विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको सक्रियता खोज्दै ‘सरकार कहाँ छ ?’ भन्ने प्रश्न उठाएका छन् ।
सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।
देशको राजनीतिक अवस्था सहज छैन– प्रचण्ड

देशको राजनीतिक अवस्था सहज छैन– प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन् ।
कप्तानगञ्ज घटनामा गोली चलाउनुपर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर ल्याइयोस्– प्रचण्ड

कप्तानगञ्ज घटनामा गोली चलाउनुपर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर ल्याइयोस्– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानपुर घटनामा गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन, त्यसको वास्तविकता बाहिर...
कांग्रेसको प्रश्न– सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

कांग्रेसको प्रश्न– सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरी घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारसँग जवाफ मागेको...
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

सुनसरीलगायत देशका विभिन्न भागमा भएका पछिल्ला घटना, सुरक्षा विश्लेषणबारे त्यहाँ छलफल हुनेछ ।
एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा किन नदिने ?

एमालेको प्रश्न- प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा किन नदिने ?

नेकपा (एमाले)ले सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्रीले लिनुपर्ने भन्दै राजीनामाको विषय उठाएको छ ।
सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

सांसद आरेनले भने– सरकार जिम्मेवारीबाट नभागोस्

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर बन्न नसकेको आरोप लगाउँदै देश सञ्चालन गर्न...
संसद्‍मा के हुँदै छ ? (लाइभ)

संसद्‍मा के हुँदै छ ? (लाइभ)

बैठकमा कांग्रेसकी बासना थापा, एमालेकी पद्‍मा अर्याल लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन्।  आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी...
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुँदै

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुँदै

समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ ।
कुलमान घिसिङविरुद्धका उजुरीमा छानबिन गर्न ऊर्जामन्त्री श्रेष्ठले बनाए समिति

कुलमान घिसिङविरुद्धका उजुरीमा छानबिन गर्न ऊर्जामन्त्री श्रेष्ठले बनाए समिति

ऊर्जा, जलस्रोत तथा सिँञ्चाइमन्त्री विराज भक्त श्रेष्ठले ट्रान्सफर्मर र विद्युत मिटर खरिद तथा विद्युतका तार भूमिगत गर्ने परियोजनाका सम्बन्धमा प्राप्त उजुरीमा छानबिन...