नेभिगेशन
मुख्य समाचार

संसद्‍मा के हुँदै छ ? (लाइभ)

काठमाडौँ । १५ दिनपछि बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ । 

बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले सुनसरी घटनाको विषय उठाउँदै सरकार जिम्मेवार नबनेको भन्दै जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा कांग्रेसकी बासना थापा, एमालेकी पद्‍मा अर्याल लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै जवाफ मागेका छन्। 

Ncell
Extreme Energy

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकमा अहिले शून्य समय जारी छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

सिरहाको गोलबजारमा अनिश्चितकालीन कर्फ्यु

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकाका तीन वटा वडामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले दिउँसो २ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको हो ।
पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

पासपोर्ट बनाउन पनि किन यति सास्ती ? (तस्बिरहरु)

जिल्लामा पनि राहदानी बनाउनेको चाप उत्तिकै छ । विभागले दैनिक १५ सयसम्म राहदानी छापिने दाबी गरे पनि भीड घटेको छैन ।
सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

सरकार मल्हमपट्टी गर्दैछ– सांसद यज्ञमणि न्यौपाने

सुनसरी घटनालाई लिएर विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको सक्रियता खोज्दै ‘सरकार कहाँ छ ?’ भन्ने प्रश्न उठाएका छन् ।
सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।